काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच सिंहदरवारमा भेटवार्ता भएको छ।
केहीबेर अघि सुरु भएको भेटवार्तामा देशको पछिल्ला राजनीतिक र सामाजिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको स्रोतले प्रशासनलाई जानकारी दिएको छ।







