२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणीको बाढीले सुस्तामा आठ घर विस्थापित, ८० जोखिममा

अ+ अ-

काठमाडौँ । नारायणी नदीको बाढीले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ थारू टोलका आठ घर विस्थापित भएका छन् ।

बाढीका कारण थारू टोलका अन्य ८० घर पनि विस्थापित हुने अवस्थामा पुगेका छन् । अहिले तीन वटै सुरक्षा निकाय र स्थानीय तहले उद्धार कार्य जारी राखिरहेको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीले जानकारी दिए ।

तीनतर्फ नारायणी नदी र एकतर्फ भारतीय भूभागले घेरिएको यो बस्ती बाढीका कारण प्रायः हरेक वर्ष जलमग्न हुने गरेको छ । हाल नदीको पानी सतह घट्दो क्रममा रहेकाले जोखिम केही कम हुँदै गएको राज भण्डारीले बताए ।

लगातार वर्षाका कारण आएको बाढीले सुस्ता बस्ती नजिकै कटान समेत गरेको छ ।