२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली र लेखकलाई कारवाहीको माग गर्दै शान्ति समाजले भन्यो ‘न्यायिक जाँचबुझ आयोग आवश्यक’

अ+ अ-

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले भदौ २३ गते अन्धाधुन्ध गोली चलाएर निहत्था नागरिकको हत्या भएकोमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार बनाएर कानूनी कारबाही थाल्न माग गरेको छ ।

शान्ति समाजकी अध्यक्ष रेनुका पौडेलले वक्तव्य जारी गर्दै भदौ २४ मा तत्कालीन सरकारले आत्मसमर्पण गरिसकेको अवस्थामा भएको सार्वजनिक सम्पत्ति तोडफोड,हिंसा र लुटपाटका घटनामा संलग्नहरूको पहिचान गरी दण्डित गर्न समेत माग गरेकी छन् ।

शान्ति समाजले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेर भविष्यमा यस्ता प्रवृत्ति संस्थागत हुन नदिन ध्यानाकर्षण समेत गराएको छ । समाजले पूर्व विशिष्टहरूलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा तत्काल कटौती गर्न र भागबण्डाको अन्त्य गर्न पनि ध्यानाकर्षण गराएको छ ।