२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप ज्ञवालीले भने : ‘राष्ट्रपतिले अडान लिँदा केही दुर्घटनाबाट देश बचेको छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति रामचन्द्र पौडेलले लिएको केही अडानका कारण देश कतिपय दुर्घटनाहरूबाट बचेको बताएका छन् ।

प्रगतिशील लेखक संघ, नेपालले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकमा व्यवस्था विरोधी तत्त्वहरूले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्न चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताए ।

‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तिको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपतिज्यू कि उहाँले केही केही अडान लिनुभएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरू बचेको पनि छ,’ उनले भने ।

ज्ञवालीले थपे, ‘तर अगाडिका दिनहरू कसरी जान्छन् रु भन्न सकिँदैन ।’

तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरूले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो ।

उपमहासचिव ज्ञवालीले जेन जेड अभियन्ताहरू रनभुलमा परेको उल्लेख गर्दै मुलुकमा अरू शक्तिहरूले चलखेल गरिरहेको जिकिर गरेका छन् ।

‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तिको कुरा छ,’ उनले भने ।

संविधानका पक्षधर शक्तिहरूले कायम गर्न सके भने देश फेरि ट्र्याकमा आउने बताएका छन् ।