२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरबाट साढे १४ लाख रुपैयाँसहित एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । विराटनगरबाट स्रोत नखुलेको साढे १४ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन्। भारतबाट नेपाल ल्याउँदै गरेको १४ लाख ५० हजार रुपैयाँ प्रहरीले मंगलबार बरामद गरेको हो।

मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ बाट ठुलो मात्रामा रकम बरामद गरिएको जानकारी दिएको छ । प्रहरीले भारतबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरेको को३८प ५८५१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

विराटनगर-१८ का ४१ वर्षीय वीरेन्द्र साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा लुकाइछिपाइ ल्याएको रकम फेला परेको प्रहरीको दाबी छ ।