काठमाडौँ । सरकारको प्रवक्तामा सञ्चार तथा सूचना मन्त्री जगदीश खरेललाई तोकिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।