२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीले दसैंको टिका जमरा नलगाउने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न युवापुस्ताको जेन जेड आन्दोलनमा अनेकौं युवाले ज्यान गुमाउनुपरेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै यस वर्ष आफूले टिका-जमरा नलगाउने र नागरिकलाई समेत टिका लगाउने कुनै औपचारिक कार्यक्रम नरहेको जनाएकी छिन् ।

बडादसैं २०८२ को अवसरमा प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत जारी सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति शुभकामना व्यक्त गर्दै आफूले टिका नलगाउने र नलगाई दिने निर्णय भएको जनाइएको छ ।

प्रधानमन्त्री कार्कीले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा प्रगतिका लागि शुभेच्छा दिँदै बडादसैंले पारिवारिक मिलन, सामाजिक मेलमिलाप र सद्भाव बढाउन सहयोग पुर्‍याओस् भन्ने अपेक्षा व्यक्त गरेकी छिन्।

दुर्गा भवानीले राष्ट्रलाई शक्ति प्रदान गरून् भन्ने कामना गर्दै उनले मुलुकमा स्थायित्व, शान्ति, सुशासन र समृद्धिको यात्रामा सबैलाई सहभागी भई देश विकासमा जुट्न हार्दिक अपीलसमेत गरेकी छिन्।