२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अक्टोबर ९ मा आयोजना हुने भनिएको विरोध प्रदर्शनमा कुनै संलग्नता नरहेको जेनजीको प्रष्टीकरण 

अ+ अ-

काठमाडौँ । भदौ २३ गतेको आन्दोलन आह्वानकर्तामध्येको एक जेन जेड मुभमेन्ट अलायन्सले अक्टोबर ९ मा आयोजना हुने भनिएको विरोध प्रदर्शनमा कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ ।

पछिल्लो समय केही व्यक्ति र समूहले अक्टोबर ९ मा जेनजी आन्दोलनको दोस्रो कार्यक्रम गर्ने भनेर सामाजिक संजालमा प्रचार गरिरहेका बेला अलायन्सले त्यसमा असहमति जनाएको हो ।

अलायन्सले वक्तव्य जारी गर्दै हिंसा,अराजकता र गैर लोकतान्त्रिक गतिविधिसँग जोडेर संस्थालाई बदनाम गर्ने प्रयास अस्वीकार्य रहेको जनाएको छ । वक्तव्यमा आफ्ना समर्थक,शुभचिन्तक र सबै नेपालीलाई कुनै पनि भड्काउने गतिविधिमा सहभागी नहुन आह्वान समेत गरेको छ ।

अलायन्सले हिंसा,डर,त्रास र अराजकताले कहिल्यै पनि समस्याको समाधान गर्ने बाटो नदेखाउने भन्दै नागरिकबीच अविश्वास फैलाउने र समाजका भयको वातावरण सिर्जना गर्ने कार्यको निन्दा गर्ने जनाएको छ ।