२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यालय प्रमुखलाई कार्यस्थलमा अनिवार्य उपस्थित गराउन सचिवलाई मुख्यसचिव अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले सबै मन्त्रालयका सचिवहरूलाई देशभरका आफ्ना मातहतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ गतेसम्म अनिवार्य रूपमा कार्यस्थलमा उपस्थित गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ देखि २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै मुख्यसचिव अर्यालले मन्त्रालयहरूलाई सतर्कता अपनाउन, पूर्वतयारी र प्रतिकार्यका कार्यमा जुट्न निर्देशन दिएका हुन्।

मुख्यसचिवले पठाएको सन्देशमा आफ्ना मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरू असोज १८ गतेसम्म कार्यस्थलमा पुगिसकेका हुनुपर्ने व्यवस्था मिलाउन सचिवहरूलाई अनुरोध गरिएको छ।

उक्त निर्देशनपछि मन्त्रालयहरू र सम्बन्धित कार्यालयहरूलाई सम्भावित विपद्‌का जोखिम कम गर्न अग्रिम तयारी गर्न तथा स्थानीय प्रशासन र सुरक्षासंस्थासँग समन्वय गरी आपत्कालीन व्यवस्थापनमा जुट्न आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा भारी वर्षा तथा बाढी–पहिरोको जोखिम रहन सक्ने चेतावनी दिएको छ।