४९ एसपीको पूर्वानुमानयोग्य सरुवा सूची सार्वजनिक, कार्यालय प्रमुख खटाउने १० आधार तय
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले कार्यालय प्रमुखको जिम्मेवारीमा खटाउन सकिने ४९ प्रहरी उपरीक्षक (एसपी)को पूर्वानुमानयोग्य सरुवा सूची सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन...