२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम र झापामा सेनाद्वारा १०७ जनाको उद्धार, चार घाइतेलाई हेलिकोप्टरमार्फत झापा पुर्‍याइयो

अ+ अ-

काठमाडौँ । विगत दुई दिनदेखिको अविरल वर्षाले देशका विभिन्न स्थानमा जनजीवन प्रभावित बनाएको छ । त्यसै क्रममा इलाम र झापामा नेपाली सेनाले सक्रिय रूपमा उद्धार कार्य जारी राखेको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परेर घाइते भएका ४ जनालाई ९१ पुरुष, ३ महिला, जसमा एक बालिका पनि समावेश० स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत झापास्थित अस्पतालमा लगिएको छ ।

त्यसैगरी, झापा गाउँपालिका–१ मिलन बस्ती क्षेत्रमा पनि रातभर उद्धार कार्य सञ्चालन गरिएको छ । नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा मोटर बोटबाट ४८ जना, डुङ्गाबाट ३१ जना र पैदल १२ जना गरी कुल ९१ जनाको उद्धार गरेको छ । 

प्रशासनलाई प्राप्त जानकारी अनुसार हालसम्म हेलिकोप्टर र स्थल मार्ग दुवैबाट गरी १०७ जनाको उद्धार भई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

अविरल वर्षाले पूर्वका जिल्लाहरूमा अझै पनि उच्च सतर्कता आवश्यक रहेको सम्बन्धित निकायहरूले जनाएका छन् ।