काठमाडौँ । कालीमाटी फलफूल बजार नजिक एक महिलाको शव फेला परेको छ।
स्थानीयवासीका अनुसार खोला दोभानमा महिलाको मृत शव भेटिएको हो।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।