२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झुम्का कारागारबाट भागेका ७ सय कैदी अझै फरार

अ+ अ-

काठमाडौँ । सुनसरीको झुम्का कारागारबाट भागेका १ हजार ५७५ जना कैदी बन्दीमध्ये ७ सय कैदी अझै फरार रहेका छन् । जेन‍ जेड आन्दोलनका क्रममा कारागारबाट उनीहरू फरार भएका थिए ।

कारागार प्रशासनका अनुसार उक्त दिन सुरुमा राति साढे १० बजे ब्लक ‘बी’ बाट करिब ४५० जना कैदी भागेका थिए । प्रहरी प्रशासन विस्थापित भइसकेको र सेनालाई खबर गर्दा पनि बेलैमा नपुगेकाले पछि १ हजार ५७५ जना भाग्न सफल भएका थिए ।
त्यसपछि प्रहरीले फरार भएकालाई तत्काल फर्किन आग्रह गरेको थियो । केहीलाई सेनाले पक्राउ गरी कारागार प्रशासनको जिम्मा लगाएको थियो ।

अहिले कारागारमा १ हजार १ सय १८ जना मात्र कैदी बन्दी रहेका छन् । काठमाडौँ र वीरगन्ज कारागारपछि देशकै तेस्रो ठूलो कारागार मानिएको झुम्का कारागारमा ‘ए’ र ‘बी’ गरी दुई वटा ब्लक छन् । १ हजार ६ सय क्षमताको कारागारका दुवै ब्लकमा १ हजार ७९९ जना कैदी रहेका थिए ।