२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भानुभक्त ढकालले भने : ‘एमालेभित्रका प्रतिक्रियावादीहरूको रूप क्रमशः उदांगिने छ’

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले महाधिवेशनबाट पार्टी नेतृत्व पुनर्गठन हुनसक्ने बताएका छन् ।

भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले विधान महाधिवेशनपछि विकसित घटनालाई हेरेर नेतृत्व पुनर्गठन हुन पनि सक्ने बताएका हुन् ।

तर अहिले पार्टीभित्रै पुनर्गठनको बहस चलेकोप्रति ढकालले असन्तुष्टि जनाएका छन् ।

‘शत्रु घेरिरहेको बेलामा, शत्रुले आक्रमण गरिरहेका बेलामा, शत्रुहरूले हल्लाइरहेको बेला केपी ओलीलाई उघेल्न पनि सकिन्छ कि भनेर कतिपय घरभित्रै बसेका, तर घर बाहिरका प्रतिक्रियावादीहरूको एजेन्टहरू छन् भने तिनहरूको रूपहरू पनि क्रमशः उदांगिने छन्,’ उनले भने ।