२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमत पार्टी फुटाउनेलाई २० प्रतिशत पुगे नपुगेको यकिन गर्न सनाखत गराउने आयोगको निर्णय

अ+ अ-

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी फुटाएर नयाँ दल दर्ता गर्नेलाई २० प्रतिशत पुगे नपुगेको यकिन गर्नका लागि सनाखत गराउने निर्वाचन आयोगले निर्णय गरेको छ । 

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

आयोगका अनुसार २० प्रतिशत पुगेको अवस्थामा नयाँ दल दर्ताका लागि प्रक्रिया अघि बढ्नेछ । जनमतका उपाध्यक्ष दिपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादव सहित २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए ।