२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘यसअघिका नजिरकै आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ’ : पूर्वमहान्यायाधिवक्ता बडाल

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य रमेश बडालले संसद् पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबारदेखि जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

पूर्वमहान्यायाधिवक्ता समेत रहेका बडालले यसअघि विघटन भएका संसद्का नजिरका आधारमा पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनसक्ने बताए ।

‘नजिरहरूको आधारमा प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ । हुन त एउटै नजिरले काम गर्दैन,’ उनले बैठकमा आफ्ना कुरा राख्ने क्रममा भने, ‘पछिल्लो विघटन र त्यसमा भएका नजिरको आधारमा पुनर्स्थापना हुन्छ ।’

एमालेले संसद् विघटन असंवैधानिक भएको भन्दै त्यसको विरुद्धमा आफ्ना औपचारिक धारणा राख्दै आएको छ ।

अदालतमा संसद् विघटनविरुद्ध ९ वटा रिट दर्ता भइसकेका छन् । एमालेले उक्त रिट निवेदनहरूमा पार्टीको समर्थन रहने जनाएको छ ।