२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारसहित संवेदनशील क्षेत्रमा खटिएका नेपाली सेनाका कमाण्डरमाथि छानविन

अ+ अ-

काठमाडौँ । सार्वजनिक सम्पत्ति र भवनहरू जोगाउन नसकेको आरोप लागेपछि नेपाली सेनाका केही कमाण्डरमाथि छानबिन सुरु गरिएको छ। जेन जेड आन्दोलनका क्रममा २४ गते सिंहदरवारलगायतका संवेदनशील क्षेत्रहरूमा खटिएका ती कमाण्डरहरूलाई सैनिक मुख्यालयले फिर्ता बोलाएको हो।

सैनिक स्रोतका अनुसार घटनाको विवरण बुझ्नका लागि सिंहदरवार र अन्य महत्वपूर्ण स्थलमा जिम्मेवारी पाएका दुई-तीन जना कमाण्डरलाई हेडक्वार्टर्समा झिकाइएको हो। उनीहरूमाथि सोधपुछ तथा आन्तरिक मूल्यांकन भइरहेको बताइएको छ।

जेन जेड आन्दोलनका क्रममा सिंहदरवार, राष्ट्रपति कार्यालय र अदालत परिसरजस्ता महत्वपूर्ण भवनहरू सुरक्षित राख्न सेनाले पर्याप्त प्रभावकारिता देखाउन नसकेको भन्दै विभिन्न तर्फबाट आलोचना हुँदै आएको थियो। बढ्दो आलोचनापछि सैनिक मुख्यालयले घटनाबारे छानबिन अघि बढाएको हो।