२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काम नलाग्ने चिज मात्रै छोडेर बालकोटमा आगजनी गरिएको छ’ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छानी छानी आफ्नो घरमा प्रहार गरिएको र लुटपाट गरिएको बताएका छन्। 

बुधबार भक्तपुरको बालकोटस्थित जेनजी आन्दोलनका बेला जलाइएको आफ्नो घर हेर्न पुगेका उनले ठुला-ठुला मूर्ति उठाएर लगेको भन्दै आफू आश्चर्यमा परेको समेत उल्लेख गरे। 

ओलीले धेरै पहिलेदेखि नै लक्षित गरेर आफ्नो घरमा आगजनी गरिएको समेत दाबी गरे। 

ओलीले भने, ‘मैले यहाँ धेरै भन्नुपर्ने केही छैन। तस्बिर आफैँ बोलिराख्या छ। जसरी छानी छानी व्यक्तिका घरहरू जलाइएको छ। लुटिएको छ। यतिसम्म कि कसरी उठाएर लगे भन्ने आश्चर्य लाग्छ। केही टनका ढुंगाका मूर्तिहरू थियो त्यहाँ। त्यहाँ शिवको मूर्ति थियो, बुद्धको मूर्ति थियो, स्वरसती मूर्ति थियो। त्यस्तो खालको सामान समेत चोरी भएको छ भने अरू त मामुली भयो। उनीहरुलाई काम नलाग्ने चिज आगो लगाइएको छ। सबै चिज उठाइएको छ। उनीहरुलाई काम नलाग्ने चिज मात्रै छोडिएको छ। कुनै किमती चिज पनि छोडिएको छैन। त्यही भएर यो बहुतै लक्षित गरेर भएको हो। यसअघि पनि पटक-पटक त्यो प्रयास गरिएको थियो। मेरो मात्रै होइन, देश भरी जलाइएको छ। देश भरी कार्यालय जलाइएको छ। एमालेका नेताका खोजी खोजी घर चलाइएको छ।