२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन नगराई आयु लम्ब्याउने खेलमा नलाग्न सरकारलाई प्रभु साहको सुझाव

अ+ अ-

काठमाडौँ। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारलाई निर्वाचन नगराई आयु लम्ब्याउने खेलमा नलाग्न सुझाएका छन् ।

दीपावली, पर्व छठको अवसरमा रौतहटको गुजरा नगरपालिका-३ बालुवामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकार जेनजी आन्दोलनको माग पूरा गर्नमा केन्द्रित हुनुपर्ने बताए ।

मन्त्रिपरिषदमा जेनजी वा जेनजी आन्दोलनका सहिद परिवारबाट प्रतिनिधित्व गराउन पनि उनको आग्रह थियो ।

जेनजीको माग केवल तत्कालीन सरकार हटाएर अर्को सरकार बनाउनु नरहेको भन्दै उनले व्यवस्था बदलाव, भ्रष्टाचारीलाई कारबाही लगायतका माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

वर्तमान सरकार निर्वाचनको वातावरण नबनाई आफ्नो आयु लम्ब्याउने खेलमा लागे त्यो सह्यै नहुने उनको चेतावनी छ । तोकिएको मितिमा जसरी पनि निर्वाचन सम्पन्न गराउन आजपाले जनदबाब सृजना गर्ने उनको भनाइ छ ।