२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुर्व भौतिक मन्त्री दाहालद्वारा झापामा आगजनी गरिएका सार्वजनिक सम्पत्ति अवलोकन

अ+ अ-

काठमाडौँ । नेकपा एमाले नेता एवं निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले झापाका क्षतिग्रस्त कार्यालयहरू अवलोकन गरेका छन् ।

२३ र २४ भदौमा आगजनी र तोडफोड गरिएका कार्यालयहरूको उनले शुक्रबार अवलोकन गरे । त्यस क्रममा दाहालले आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्ति क्षति गरिनु निन्दनीय भएको बताए ।

आगजनी तथा तोडफोडमा संलग्नको खोजी गरी कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । दोषीलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रश्रय दिन नहुने उनले बताए ।

एमाले पोलिट ब्युरो सदस्य दाहाल सहित एमाले केन्द्रीय सदस्य रोमनाथ ओली, प्रदेश सभा सदस्य होमबहादुर थापासहितले आगजनी गरिएका इलाका प्रहरी कार्यालय, एमाले पार्टी कार्यालय, केन्द्रीय सदस्य ओलीको निवास, पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास अवलोकन गरेका हुन् ।