२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण चीन सागरमा खस्यो अमेरिकी नौ सेनाका हेलिकप्टर र लडाकू विमान

अ+ अ-

काठमाडौँ । दक्षिण चीन सागरमा अमेरिकी नौ सेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना भएको छ ।

आइतबार दिउँसो स्थानीय समयअनुसार २:४५ बजे एमएच/६०आर सिहक हेलिकप्टर उड्दाउड्दै दक्षिण चीन सागरमा खसेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएन जनाएको छ ।

चालक दलका सबै सदस्यलाई सुरक्षित उद्धार गरिएको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको अमेरिकी नौसेनाले बताएको छ ।

तत्काल उद्धार टोलीले उक्त हेलिकप्टरमा सवार चालक दलका तीन सदस्यलाई सुरक्षित उद्धार गरेको थियो ।

लगत्तै त्यसको आधा घण्टापछि एफरए-८ एफ सुपर हर्नेट फाइटर विमान पनि दुर्घटनाग्रस्त भएको थियो । यसमा सवार दुई जना चालकदलका सदस्यलाई पनि तत्कालै सुरक्षित उद्धार गरिएको अमेरिकी नौसेनालाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।