२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्यान मार्ने उद्योगका नौ जना आरोपित पक्राउ

अ+ अ-

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ज्यान मार्ने उद्योगका नौ आरोपित व्यक्तिलाई पक्राउ गरेको छ ।

देउसी भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि तथा झैझगडा गरी ज्यान मार्ने उद्योग कसुर गरेको आरोपमा नौ व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय उत्सव पुनमगर, १८ वर्षे चाहिन गुरुङ, २१ वर्षीय विक्रान्त गुरुङ, वडा–९ लाटीकोइलीका १८ वर्षीय हेमराज रोकाय, १८ वर्षीय सीमान्त पन्त, समीर खत्री, सन्देश रावल, रौनक बाह्रघरे र किरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए । 

उनका अनुसार आरोपित पुनमगरसहितले यही कात्तिक ६ गते राति १:३० बजेको वीरेन्द्रनगर नगरपालिका १० नयाँ घुस्रास्थित सार्वजनिक सडकमा देउसी भैलो खेल्ने क्रममा उच्छृङ्खल गतिविधि तथा झैझगडा गरी बाटो छेकी पीडितलाई ज्यान मार्ने उद्देश्य राखी कुटपिट गरी शक्त घाइते बनाएर फरार भएका थिए । 

 फरार मगरसहित नौ जनालाई वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।