काठमाडौँ । लोक सेवा आयोगले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले शनिवार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विज्ञापन नम्बर ४८र६७/०८१-८२ (आ.प्र. खुला तथा समावेशी), तह ३, प्राविधिक सेवा/समूह जुनियर टेक्निसियन पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सुची :






