१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा फेसबुकबाट पार्टी त्यागेकालाई एमालेले दियो मौका

अ+ अ-

काठमाडौँ । नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले जेन जेड आन्दोलनका क्रममा सामाजिक सञ्जालबाट पार्टी त्यागेको घोषणा गर्नेहरूले लिखित आत्मालोचनासहित निवेदन दिएमा फेरि जिम्मेवारीमा फर्काउने निर्णय गरेको छ ।

अध्यक्ष दीपक निरौलाको अध्यक्ष र इन्चार्ज आनन्द पोखरेलको उपस्थितिमा बसेको बैठकले कात्तिक २८ गतेसम्म लिखित आत्मालोचना गरेमा सामाजिक सञ्जालमा दिएको राजीनामा फिर्ता गरिने नेता नवराज भट्टराईले जानकारी दिए ।

जेन जेड आन्दोलनका क्रममा नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका उपाध्यक्ष विश्वराम सापकोटासहित केही सदस्यले राजीनामा दिएको घोषणा गरेका थिए ।

त्यसबेला जोगिनका लागि राजीनामा घोषणा गरेकाहरूले पार्टीमा पुनः क्रियाशील हुन चाहेपछि उनीहरूको सहजताका लागि यो निर्णय गरिएको बताइएको छ ।

त्यसबेला विशेष गरी भदौ २३ र २४ गते विभिन्न तहका नेता कार्यकर्ताले पार्टी त्यागेको घोषणा गरेका थिए ।