२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गर्न ‘विप्लव’को आह्वान

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारलाई तत्काल सर्वपक्षीय बनाउनुपर्ने बताएका छन् ।

सर्वपक्षीय सरकारको माग गर्दै नेकपाले बिहीबार काठमाडौँमा गरेको प्रदर्शनपछिको सभामा विप्लवले सरकारको नेतृत्व गरिरहेकाहरू आक्रोश पोखेका हुन् ।

आफ्नो पार्टी नेकपा १२ वर्षदेखि भ्रष्टाचारविरुद्ध लडेको बताउँदै विप्लवले तर अन्तरिम सरकार गठन गर्दा एक पटक पनि नसोधेको भन्दै आक्रोश पोखेका छन् ।

उनले भने, ‘सुशीलाजीको नेतृत्वको अन्तरिम सरकारलाई छिटो भन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकार बदल्न जरुरी छ, यो सरकारमा को आयो ? किन आयो ? कसले ल्यायो ? नेकपा १२ ?’

सुशासनका लागि भ्रष्टाचारका विरुद्ध लड्ने अन्य दल, नागरिक अगुवा, पत्रकार कसैसँग पनि अन्तरिम सरकार गठनमा सुझाव नलिइएको भन्दै विप्लवले तत्काल सर्वपक्षीय सरकार बनाउनुपर्ने माग गरेका छन् ।

सर्वपक्षीय अन्तरिम सरकारले विशेष अधिकार प्रयोग गरेर संविधान पुनर्लेखन गरी राज्यका अंगको पुनः संरचना गर्नुपर्ने उनको माग छ ।