२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र लिङ्देन र कमल थापाबीच ३ बजेदेखि छलफल जारी

अ+ अ-

काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेट वार्ता चलिरहेको छ।

धुम्बाराहीस्थित एक होटेलमा दिउँसो ३ बजेदेखि छलफल चलिरहेको हो। छलफलमा दुई नेता मात्र सहभागी छन्।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन र पार्टी एकताको विषयमा दुई अध्यक्षबीच छलफल चलिरहेको छ।

राप्रपा नेपालले पछिल्ला केही महिनादेखि पार्टी एकतालाई जोड दिएर छलफल चलाइरहेको छ।

यसैक्रममा केही दिनअघि सकिएको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा उपाध्यक्ष तेज कुरूम्वाङ र महामन्त्री राजाराम बर्तौला सदस्य रहेको एकता वार्ता समिति गठन गरेको थियो।

वार्ता समितिले यसबीचमा विचार मिल्ने विभिन्न दलका नेताहरूसँग छलफल गरेको छ।

राप्रपा भने पछिल्लो समय आन्तरिक विवादमा रुमल्लिएको छ। महामन्त्री धवलशम्शेर राणाको नेतृत्वमा असन्तुष्ट नेताहरू केन्द्रीकृत हुँदै गएका बेला राप्रपामा स्पष्ट दुई धार देखिएको छ।