काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
सोमवार काठमाडौँ केन्द्रीय कार्यालय एक सूचना जारी गर्दै प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन जनाकारी दिएको हो ।
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९२१/०८१-८२ (खुला), शिक्षा सेवा, पुरातत्त्व समूह, सङ्ग्रहालय उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३९२०/०८१-८२ (आ.ज.), शिक्षा सेवा, पुस्तकालय विज्ञान समूह, रा.प.अनं.प्रथम श्रेणी, पुस्तकालय सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :








