२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन सभामुखबाट नियुक्त करार कर्मचारी हटाउन माग

अ+ अ-

काठमाडौँ। मधेशका तत्कालीन सभामुख रामचन्द्र मण्डलले करारमा नियुक्त गरेका कर्मचारी हटाउन सात दलले माग गरेका छन् ।

उपसभापति बबिता राउत इशरले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका प्रतिनिधिले मण्डलले नियुक्त गरेका करारका कर्मचारी हटाउन माग गरेका हुन् ।

मण्डल हाल पदमुक्त भइसकेका छन् । पद अनुकूल आचरण नगरेको सम्बन्धी प्रस्ताव प्रदेश सभाको बुधबारको बैठकले दुईतिहाइ बहुमतले पारित गरेसँगै मण्डल पदमुक्त भएका हुन् ।

मण्डलले नियुक्त गरेका करार कर्मचारीले सो प्रस्ताव दर्तादेखि पारित हुँदासम्म धेरै असहयोग गरेको भन्दै सात दलीय गठबन्धनले उनीहरूलाई हटाउन माग गरेको हो । बैठकमा उपसभामुख इशरले आवश्यक प्रक्रिया पूरा गरी दलहरूको माग सम्बोधन गरिने बताइन् ।

बैठकले महाअभियोग प्रस्तावमाथि छलफलको लागि बोलाइएको बुधबारको बैठकअघि बिजुली काटिएको विषयमा छानबिन गर्न प्रहरीलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, महाअभियोगको प्रस्ताव दर्ता प्रक्रियादेखि प्रस्ताव पारित हुँदासम्म असहयोग गरेका प्रदेश सभाका स्थायी कर्मचारीलाई स्पष्टीकरण सोध्नु पर्ने विषयमा विषयमा समेत समझदारी कायम भएको बैठकमा सहभागी एक सांसदले जानकारी दिए । बैठकमा मुख्यमन्त्री सरोजकुमार यादव पनि सहभागी थिए ।