नुवाकोटमा निर्वाचन तयारीको स्थलगत अनुगमन, गृहमन्त्री र गृहसचिवद्वारा निष्पक्ष निर्वाचनको प्रतिबद्धता
नुवाकोट । निर्वाचन तयारीसम्बन्धी विषयमा स्थलगत निरीक्षण तथा अनुगमनका लागि गृहमन्त्री ओम प्रकाश अर्याल र गृहसचिव राजकुमार श्रेष्ठसहितको टोली नुवाकोट पुगेको छ। टोलीले सो क्रममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अनुगमन...