२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमत छोडेका शरदसिंह यादवद्वारा जनअधिकार पार्टी गठन

अ+ अ-

काठमाडौँ। जनमत पार्टी परित्याग गरेका डा. शरदसिंह यादवले नयाँ दल गठन गरेका छन् । यादवको नेतृत्वमा जनअधिकार पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

जनअधिकार पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ । चुनाव चिन्हमा ढुंगा राखिएको छ । दल दर्ताका लागि निर्वाचन आयोगले उपलब्ध गराएको समयको अन्तिम दिन अर्थात् गत १४ मंसिरमा जनअधिकार पार्टीले दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।

नवगठित दलको केन्द्रीय सदस्य २१ जनाको बनाइएको छ । केन्द्रीय समितिमा सात जना महिला सहित २१ जना बनाइएको अध्यक्ष यादवले जानकारी गराए । नवगठित दलका अध्यक्ष यादवले भने, ‘मधेशको राजनीतिमा वैकल्पिक र बलियो शक्ति बन्छौँ ।’