२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहाका सीमामा कडाइ, जिल्लामा शंकास्पद व्यक्ति भेटिए खबर गर्न अनुरोध

अ+ अ-

काठमाडौँ । सिरहा प्रशासनले जिल्लाका सीमा नाकामा कडाइ गरेको छ । प्रशासनले सुरक्षा सतर्कता बढाउँदै नेपाल-भारत सीमामा कडाइ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, सिरहाले मंगलबार सूचना जारी गर्दै परिचय नखुलेका व्यक्ति अवैध ढंगबाट जिल्लाभित्र प्रवेश गर्न सक्ने भन्दै सीमामा कडाइ गरिएको जनाएको छ ।

जिल्लाभित्र शंकास्पद व्यक्ति प्रवेश गरेको अवस्थामा नजिकको सुरक्षा निकायमा खबर गर्न पनि प्रशासनले आग्रह गरेको छ । यस्तै, कुनै पनि परिचय नखुलेका व्यक्तिलाई घरमा बसोबास गर्न नदिन र कुनै कामकाजमा नलगाउन पनि प्रशासनको आग्रह छ ।