२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसमक्ष ज्ञापन पत्र पेश

अ+ अ-

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आगामी निर्वाचनमा अन्तर जिल्ला तथा निर्वाचन क्षेत्र मतदानको प्रभावकारी व्यवस्था मिलाइदिन निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त समक्ष ज्ञापन पत्र बुझाएको छ ।

यसबाट नागरिकले आफ्नो बसोबास रहेको जिल्ला वा निकटतम मतदान केन्द्रबाट सहज रूपमा मतदान गर्न पाउनेछन् । जसले समग्र रूपमा निर्वाचनमा जनसहभागिता उल्लेख्य रूपमा वृद्धि गर्ने सो पार्टीको बुझाइ छ ।

आज निर्वाचन आयोगका कावा प्रमुख आयुक्त रामप्रसाद भण्डारीसमक्ष उनीहरूले बुझाएको ज्ञापन पत्रमा नेपालको निर्वाचन प्रक्रियालाई अझ समावेशी, सहभागितामूलक र प्रभावकारी बनाउन पार्टीले ध्यानाकर्षण गराएको हो । 

ज्ञापन पत्रमा भनिएको छ, “हाल देशभर रोजगार, अध्ययन, उपचार तथा विविध कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक जिल्लामा बसोबास गर्ने नागरिकको सङ्ख्या उल्लेखनीय रूपमा बढिरहेको छ । यस्ता नागरिकका लागि हाल उपलब्ध मतदान प्रक्रियाले पर्याप्त सुविधा नदिएको हुँदा उनीहरू आफ्नो मतदान अधिकारबाट वञ्चित हुने अवस्था सिर्जना भएको छ ।”