काठमाडौँ । तीन प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले प्रावधीक प्रहरी समूह इन्जिनियरिङ आवास तथा भौतिक उपसमूह तर्फका तीन डिएसपीलाई एसपीमा बढुवा रिफारीस गरेको हो ।