२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिरबाट खसेका एक जनाको उद्धार

अ+ अ-

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिका-४ राईनासस्थित भिरबाट खसेका एक जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

सोही ठाउँ बस्ने ५१ वर्षीय दीपक तिवारी अन्दाजी ५० मिटर उचाइको भिरबाट आज त्रिशूली नदीमा खसेका थिए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन टारमा सञ्चालन भइरहेको विपद् व्यवस्थापन तालिम प्रशिक्षार्थीहरूले ‘रिभर रन’ अभ्यासका क्रममा तिवारी नदीमा खसेको देख्नासाथ उद्धार गरेको सशस्त्र प्रहरी सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले तिवारीलाई पानीभित्रबाट बेहोस अवस्थामा उद्धार गरेको थियो । उनको सशस्त्र प्रहरी बल नेपाल ट्रमा सेन्टर कुरिन टारमा उपचारपश्चात् घर पठाइएको थापाले जानकारी दिए  ।