काठमाडौँ । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले बताएको छ ।
जारी बैठक नियमित हो । आजको बैठकमा निर्वाचनसम्बन्धी कार्यतालिका र अनुसूचीबारे केही महत्त्वपूर्ण निर्णय हुन सक्ने सम्भावना रहेको प्रशासन सिंहदरवार विशेष ब्युरो स्रोतले जानकारी दिएको छ।







