२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्दिया घटनाबारे अनुसन्धान गर्न गठित छानबिन समितिले गृहसचिवलाई बुझायो प्रतिवेदन

अ+ अ-

काठमाडौँ । बर्दिया घटनाबारे अनुसन्धान गर्न गठित छानबिन समितिले गृहसचिवलाई ३५ पृष्ठको प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा नागरिकता नहुँदा नागरिकले भोग्नुपर्ने समस्या र सेवा प्राप्तिमा देखिने जटिलता उल्लेख गरिएको छ।

अञ्जु थारू र उनका बाबुले नागरिकता नपाएर आत्महत्या गर्नुपरेको घटनाले राज्यको विभेदपूर्ण प्रणाली उजागर गरेको छ।

अनुसूचीसहित ३५ पेजको प्रतिवेदनमा जिल्ला प्रशासनले खेल्नुपर्ने थप भूमिका देखि वडा कार्यालयले नागरिकको समस्या समयमै सहजीकरण गर्न नसक्दा देखा पर्ने जटिलताको विषय समेटिएको छ ।

प्रतिवेदनले नागरिकले पाउने सबै सेवा नागरिकतामा मात्रै निर्भर हुने परिपाटीको सट्टा नागरिकताका अलवा अन्य कुनै कागजातको व्यवस्था गर्न सकिने विषयबारे पनि उल्लेख गरेको छ ।

बर्दियाको बढैयाताल–४, दक्षिण भकारी गाउँकी २२ वर्षीया अञ्जु थारुले नागरिकताका लागि संघर्ष गर्दागर्दै मृत्युको बाटो रोजेकी थिइन् भने त्यसको चार दिनमै उनका ६१ वर्षीय बाबुलेसमेत आफ्नै ज्यान लिएका थिए ।