काठमाडौँ । प्रथम नायब सुब्बा वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
काठमाडौँको केन्द्रिय लोक सेवा आयोगले बुधवार एक सूचना जारी गर्दै नायब सुब्बा पदको बैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नम्बर १०००१/०८०-८१ प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. प्रथम नायब सुब्बा वा सो सरह पदको बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








