२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम, को-को परे सूचीमा ?

अ+ अ-

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

प्रदेश पदाधिकारी र सीमित सचिवालय सदस्यबीचको छलफलपछि प्रदेशले १०१ जना आकांक्षीहरूको नाम केन्द्रमा सिफारिस गरेको हो ।

प्रदेश कमिटीले पठाएको सूचीको पहिलो नम्बरमा एमालेका पूर्वउपाध्यक्ष गुरु बरालको नाम समावेश छ । एमालेको ११ औँ महाधिवेशनमा पराजित भएका बराललाई प्रदेशले ‘सिनियर’ नेताको रूपमा पहिलो प्राथमिकतामा राखेको हो ।

एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाका अनुसार जिल्ला कमिटीले पठाएको नामावलीकै आधारमा आकांक्षीको नाम पठाइएको हो । उनका अनुसार गुरु बराल र रोमनाथ ओलीसहित १०१ जनाको नाम सिफारिस गरिएको हो । बराल पार्टीको सिनियर नेता भएकाले नाम पहिलो नम्बरमा राखिएको उनको भनाइ छ ।

एमाले मोरङ जिल्ला कमिटीले बरालसहित २८ जनाको नाम समानुपातिकका लागि प्रदेश समक्ष सिफारिस गरेको थियो । अन्य जिल्लाले पनि प्रदेशमा पठाएको थियो ।

उम्मेदवार सिफारिससँगै एमालेभित्र आन्तरिक विवाद र असन्तुष्टि बढेको छ । इतर पक्षका नेताले असन्तुष्टि जनाएका हुन् । पार्टीका केही नेताहरूले पर्याप्त छलफल नगरी ‘सुटुक्क’ नाम पठाइएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।