२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन जना सहसचिव पदमा बढुवा सिफारिस

अ+ अ-

काठमाडौँ । बढुवा समितिको सचिवालयले तीन जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार जारी गरेको सूचनाअनुसार रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरू सिफारिसमा परेका हुन्।

सचिवालयले नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, इरिगेशन उपसमूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना र नेपाल इञ्जिनियरिङ सेवा, माइनिङ इञ्जिनियरिङ समूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत एक जना कर्मचारी बढुवा सिफारिस सूचीमा समावेश छन्।

यस्तै, नेपाल इञ्जिनियरिङ सेवा, माइनिङ इञ्जिनियरिङ समूह, राजपत्रांकित प्रथम श्रेणीमा कुनै पनि उम्मेदवार दरखास्त नपरेको प्रशासन मन्त्रालयले जनाएको छ ।