२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्प्युटर विज्ञान पदको परीक्षा स्थगितको माग राखेर अनशन सुरु

अ+ अ-

काठमाडौँ । कम्प्युटर विज्ञान पदको परीक्षा स्थगितको माग राखेर त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन सुरु गरिएको छ ।

कम्प्युटर विज्ञान पदको प्रथम पत्रको परीक्षा स्थगित गर्नुपर्ने माग राखेर विद्यार्थी एसोसियन कम्प्युटर साइन्सका सचिव केशव बानियाँ अनशनमा बसेका हुन् ।

उम्मेदवारी दरखास्त स्वीकृत भएका सम्पूर्ण उम्मेदवारहरूको शैक्षिक योग्यता विषय समितिको निर्णयअनुसार जाँच गरी अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनुपर्ने र त्यसपश्चात मात्र परीक्षाको मिति तय गरिनुपर्ने माग राखेर त्रिविमा आन्दोलन गर्दै आएका छन् ।

कम्प्युटर साइन्स अल्मुनाइ र विद्यार्थी एसोसियन कम्प्युटर साइन्सले त्रिवि सेवा आयोग र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा तालाबन्दीसमेत गरेको छ ।