२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव अधिकार आयोगले लियो रवि लामिछानेको बयान

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिएको छ ।

२३ र २४ भदौको घटनामा अनुसन्धान गरिरहेको आयोगले वुधबार आयोगमा बोलाएर लामिछानेको बयान लिएको हो । 

आयोगले ‘२४ गते नख्खु कारागारबाट किन निस्कनु भयो ? र कहिले फर्कनु भयो ?’ देखि जेलबाट कैदीहरू निस्कँदा परेको असरसम्म प्रश्न गरेको थियो ।

आयोगले लिलि थापाको नेतृत्वमा जेन जेड आन्दोलनको समयमा भएका घटनाहरूको अध्ययन गरिरहेको छ । यही क्रममा आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहसम्मको बयान लिइसकेको छ ।

आयोग स्रोतका अनुसार लामिछाने बयानमा लागि १ बजे आयोग पुगेका थिए भने करिब ३ बजे बयान सकेर बाहिरिएका थिए । आयोग अनुसन्धानको अन्तिम चरणमा छ ।