२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे एनआरएनको ध्यानाकर्षण 

अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली संघले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणबारे भ्रम र अन्योल सिर्जना भएको भन्दै एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्षद्वय डा. बद्री केसी र महेशकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दे ध्यानाकर्षण भएको जनाएका हुन् । 

‘हालै सार्वजनिक भएका दुई फरक विज्ञप्तिहरूका कारण माननीय युवा तथा खेलकुद मन्त्रीज्यूको अमेरिका भ्रमण तथा कार्यक्रमसम्बन्धी विषयमा सञ्चार माध्यम तथा नेपाली समुदायमा केही भ्रम र अन्योल सिर्जना भएको प्रति भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, ’अध्यक्षद्वय केसी र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विकास उप्रेतीको अध्यक्षतामा गठित एनआरएनए एनसीसी यूएसएले औपचारिक रूपमा कार्यक्रमका लागि मन्त्री गुप्तालाई आमन्त्रण गरेको जानकारी आफूहरूले पाएको विज्ञप्तिमा उल्लेख छ । साथै सत्येन्द्र शाहको अध्यक्षतामा गठित एनआरएनए एनसीसी यूएसएबीच समन्वयको अभावका कारण पछिल्लो अवस्था सिर्जना भएको पनि उल्लेख गरिएको छ ।