‘एनआरएनको ज्ञान, सीप र लगानी नेपाल भित्र्याउन सरकार प्रतिबद्ध’ : सञ्चार मन्त्री तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले गैरआवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाई नेपालको विकास प्रक्रियासँग जोड्न सरकारले आवश्यक नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकतामा राखेको बताएका छन्...