काठमाडौँ । उज्यालो नेपाल पार्टीले आकस्मिक पत्रकार सम्मेलन गर्ने भएको छ ।
नेपाल पार्टीले आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्ने भएको हो । बैठक लगत्तै पार्टीले पत्रकार सम्मेलन आयोजना गरिएको हो