२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एन्फाद्वारा लेखा परीक्षण र १ अर्ब बढीको बजेट पारित

अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले लेखा परीक्षण प्रतिवेदन र वार्षिक बजेट पारित गरेको छ । एन्फा कम्प्लेक्स, सातदोबाटोमा आज बसेको कार्यसमिति बैठकले लेखा परीक्षण प्रतिवेदनसहित सन् २०२६ को बजेट पनि पारित गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/८२ को संघको लेखा परीक्षण प्रतिवेदन पारित गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बराबरको बजेट स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

स्वीकृत बजेटमार्फत राष्ट्रिय तथा प्रदेश स्तरको फुटबल संरचना, प्रतियोगिता सञ्चालन र विकास कार्यक्रमलाई प्राथमिकता दिने योजना एन्फाले अघि सारेको जनाएको छ । आगामी माघ २८ का लागि एन्फाको निर्वाचन घोषणा गरिएको छ ।