२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४० बढी निर्णय कार्यान्वयन गराएको सञ्चार मन्त्री खरेलको दाबी 

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफू मन्त्री भएपछि चार महिनामा ४० भन्दा बढी निर्णय कार्यान्वयन गराएको बताएका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीसमक्ष सोमबार राजीनामा दिएपछि सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सो दाबी गरेका हुन् । 

सरकारले लिएको लक्ष्यअनुसार मुलुक निर्वाचनमा होमिएको बताउँदै उनले सुशासनमा सरकारले उल्लेख्यरुपमा काम गरेको बताए । 

सरकारको प्रवक्ताको रूपमा भूमिका निर्वाह गर्न पाउँदा खुसी लागेको बताउँदै उनले भने, “मैले भ्रष्टाचार गरेको छैन, कलंकको छिटा आउने कुनै काम गरेको छैन, छाती फुकाएर गर्वकासाथ भन्न सक्छु, जस्तो म सिंहदरवार छिरेको थिएँ, त्यस्तै फर्कदैछु ।”

यो सरकारले तिथि र विधि बसाएको दाबी गर्दै उनले यो आधारशीलामा आगामी सरकारले काम गरेमा उपलब्धि हासिल हुने उनले विश्वास व्यक्त गरेका छन्। मन्त्री र कर्मचारी मिलेर देश बन्ने भन्दै उनले भ्रष्टाचारको अन्त्यविना देशको विकास सम्भव नरहेको बताएको छन् । 

मन्त्री खरेलले आफू आगामी निर्वाचनमा ललितपुर क्षेत्र २ बाट उम्मेदवारी दिने बताएका छन् ।