२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रवीन्द्र मिश्रले काठमाडौँ-१ बाट गरे उम्मेदवारी दर्ता, भने-‘अघिल्लो पटक राहु र संकटा चलेको थियो, यसपटक जित्छु’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले यसपटक आफूले काठमाडौँ-१ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यसपटक आफूले जित्ने दाबी गरेका छन् ।

‘यसअघि ६३ भोटले त्यसबेला हारेँ ! अब राहु र संकटा चलेको बेला कसैको केही लाग्दैन । त्यति मतले मात्र हानुमा मेरो राहु र संकटा चलेको थियो,’ उनले भने, ‘अब यसपटक म पक्का जित्छु ।’

साथै, उनले अस्तित्व मै प्रश्न उठिरहेको बेला त्यो मुद्दाले मात्र देश नबन्ने जिकिर गरेका छन् ।

‘युक्रेनमा अहिले गएर सुशासन र भ्रष्टाचार विरुद्धको मुद्दा लिएर देश बन्छ ? सिरिया, लिबिया लगायतका देश बन्छ ? बन्दैन,’ मिश्रले भने, ‘अहिले हाम्रो देशको त्यसैगरी अस्तित्व मै प्रश्न उठिरहेको बेला त्यो मुद्दाले मात्र देश बन्दैन ।’

उनले राजसंस्थाको वकालत गरेको आफ्नो पुस्ताका लागि नभएको भन्दै युवा पुस्ताका लागि जिकिर गरेका छन् ।