काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठक आज बिहान ११ बजे सिंहदरवारमा बस्नेछ । बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।