२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले पार्टीका सबै तहका कमिटी इन्चार्ज तथा अध्यक्षहरूलाई पाँच बुँदे निर्देशन पठाएका छन्।

जारी गरिएको आकस्मिक सर्कुलरमा राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य तथा समानुपातिकतर्फका उम्मेदवारलाई निर्वाचन सम्पन्न नभएसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा थप सक्रिय भएर प्रचार–प्रसारमा संलग्न हुन भनिएको छ।

यस्तै, अस्थायी बसोबास, पेशा, व्यवसाय वा अन्य कारणले मतदान गर्ने जिल्लाबाहिर रहेका पार्टी सदस्यलाई आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा फर्किन आवश्यक जानकारी गराउन निर्देशन दिइएको छ। देशका विभिन्न स्थानमा रहेका समर्थक, शुभेच्छुक तथा पेशागत वा सामुदायिक सञ्जालमार्फत जोडिएका व्यक्तिहरूसँग सम्पर्क विस्तार गरी पार्टी उम्मेदवारको पक्षमा मतदान गर्न आग्रह गर्न पनि भनिएको छ।

सर्कुलरमा क्षेत्रगत गतिविधिको प्रगति विवरण नियमित रूपमा केन्द्रीय कार्यालयमा पठाउनुपर्ने व्यवस्था पनि समावेश गरिएको पार्टी स्रोतले जनाएको छ।