२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा ५० दशमलव ९ प्रतिशत मतदान

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा ५० दशमलव ९ प्रतिशत मतदान भएको छ। 

प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर कुल १७ लाख १६ हजार ६ सय ६० मतदातामध्ये ८ लाख ७४ हजार १ सय ७७ जनाले मतदान गरेका छन्। कञ्चनपुरमा सबैभन्दा बढी ५८ दशमलव ६ प्रतिशत मतदान भएको छ भने कैलालीमा ५५ दशमलव ४ प्रतिशत, दार्चुलामा ५३ दशमलव ८ प्रतिशत र बाजुरामा ५२ दशमलव ६ प्रतिशत मतदान भएको छ। 

यस्तै डडेल्धुरामा ४९ दशमलव २ प्रतिशत, बैतडीमा ४६ दशमलव ८ प्रतिशत, बझाङमा ४१ दशमलव १ प्रतिशत, डोटीमा ४० दशमलव ९ प्रतिशत र अछाममा सबैभन्दा कम ३९ दशमलव २ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रदेशभरका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको र अहिले मतपेटिका संकलन गरी मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।